गाजा, इरान, लेबनान : यदि युद्धविराम लागू छ भने बमबारी किन जारी छ ?
- जेष्ठ २४, २०८३
- मारिएम बाह
(अन्तर्राष्ट्रिय कानुनले युद्धविरामको लागि नियमहरू तोकेको छ, तर उल्लङ्घन जारी रहँदा कसले लागू गर्छ ?) बुधबार, इजरायल र लेबनानले फेरि युद्धविरामको घोषणा गरे । यी दुई देशले पहिले अप्रिल १६...