शासक पार्टीहरूको नाम र नेता फरक तर काम एउटै !
- मंसिर २३, २०८२
- प्रज्ज्वल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध ८ अर्ब बढी भ्रष्टाचार भएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर ग¥यो । यो भ्रष्टाचारमा केहीले ऋण सहयोग दिने...