साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – १०
- मंसिर १६, २०८२
- रामरतन चौधरी
सन्दर्भ : बङ्गलादेशको जुलाई विद्रोह राजनीतिमा शेख हसिनाको उदय शेख हसिना बङ्गलादेश स्वतन्त्रता युद्धका प्रभावशाली नेता शेख मुजिबर रहमानकी छोरी हुन् । बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भएपछि पाकिस्तान भारतबाट छुट्टिएर...