‘राजनैतिक अस्थिरताबिच नेपालमा वैदेशिक हस्तक्षेप हुनसक्नेबारे नेपाली जनता सचेत हुनु आवश्यक छ’
- आश्विन १४, २०८२
- सुनील प्रजापति, प्रमुख भनपा
चाडपर्वको बेला समाजमा चोरी, ठगी र लुटपाटका घटनाहरू हुन सक्ने हुँदा कर्मचारीहरू बढी सक्रिय हुनुपर्छ । कर्मचारीहरू कार्यालय समयमा मात्र होइन, जनतालाई आवश्यक पर्ने हरेक समयमा सेवा गर्न तत्पर...