रुस, युक्रेन र युरोप ट्रम्पलाई प्रभावित बनाउने खेलमा
- भाद्र ८, २०८२
- गिडियन ¥याचम्यान
डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिचको एन्कोरेज शिखर भेटवार्ताअघि, युक्रेनलाई भेटवार्ताबाट अमेरिकी र रुसी राष्ट्रपतिहरू कुनै एक ‘शान्ति सम्झौता’ लिएर बाहिरिएलान् भन्ने डरले सताएको थियो । ट्रम्पले भेटवार्ताअघि ‘भूमि आदानप्रदान’...