बहुआयामिक पर्व गाईजात्रा सांस्कृतिक विधा
- श्रावण २५, २०८२
- सत्यराम कासिछ्वा
भक्तपुर सांस्कृतिक थलो हो । यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरू विश्वका जनताको खोजीनीतिको विषय बनेको छ । वर्षभरि आइरहने लाखौँ विदेशी पर्यटकको आगमनले भक्तपुर एक जीवन्त विश्वविद्यालय...