थोमस मोरको कल्पनालोक (युटोपिया) – १०
- श्रावण १, २०८२
युद्धकलाबारे युटोपियालीहरू युद्ध वा लडाइँलाई पाशविक काम ठान्छन् र युद्धमा संलग्न हुनेहरूलाई घृणा गर्छन् । अन्य राष्ट्रहरूमा रहेको चलनको ठीकविपरीत तिनीहरू युद्धमा पाएको गौरवलाई सबभन्दा ठुलो अपमान ठान्छन् । तिनीहरू दिनहुँजस्तै...