सरकार, संवेदनहीनता र सार्वभौमिकता रक्षाको प्रश्न
- श्रावण १९, २०८३
- विवेक
नेपालको सार्वभौमिकतामाथि भारतले निरन्तर हस्तक्षेप गर्दै छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको जमिन नेपालकै हो । त्यही क्षेत्र भारतले कब्जा गरी मानसरोबर जाने बाटो बनायो । भारतका मन्त्री अमित...