पाठ्यक्रममा पुँजीवादको पकड
- जेष्ठ २३, २०८२
- जो कोलमन
कक्षा कोठा लडाइँको मैदान हो सार्वजनिक विद्यालयमा अमेरिकाको इतिहास पढाउनु आजभोलि सरकारविरोधी काम बन्न पुगेको छ । शिक्षामाथि आक्रमण चुलिँदो छ । म जस्ता शिक्षक हामीले पढाउनुपर्ने पाठ्यक्रम र विद्यार्थीले बुझ्नुपर्ने...