ग्राम्स्की : एकजना बोल्शेविक – २
- जेष्ठ २१, २०८२
१) पहिलो नोटबुकको ‘सरकारमा आउनु र जानुअघि वर्गको राजनीतिक नेतृत्व’ शीर्षकको महत्वपूर्ण टिप्पणीमा ग्राम्स्कीले त्रोत्स्कीबारे लेखेका छन् । उन्नाइसौँ शताब्दीको इटालीको राजनीतिक एकीकरणको घटना (Risorgimento) को चर्चाबाट सुरु गरेर...