नवदुर्गाको देवाली पूजा र द्यो ब्वय्केगु (भोजन चढाउने) बारे सङ्क्षिप्त चर्चा
- जेष्ठ १५, २०८२
- नारायणमान वनमाला
भक्तपुरमा वर्षभरि नै परम्परागत, सांस्कृतिक तथा देवीदेवताको प्रसिद्ध नाचगानहरू हुने हुँदा भक्तपुरलाई नाचगानको खुला सङ्ग्रहालयको रूपमा मान्न सकिन्छ । दाफा भजन, गुठी तथा मठ–मन्दिरहरूमा हुने परम्परागत गीतसङ्गीत, बाजागाजा, भजन तथा...