वैदेशिक निर्भरताबाट बाहिर निस्कनुपर्छ अफ्रिका
- बैशाख ३०, २०८२
- म्याक्सवेल गोमेरा
विश्वको सबैभन्दा ठुलो खनिज भण्डार भएको क्षेत्र हो अफ्रिका महादेश यसका बाबजुद हामी सहायता निर्भरताको चक्रमा फसेका छौँ । यो प्रवृत्ति परिवर्तन गर्न ढिलो भइसक्यो । विदेशी सहायता निलम्बन...