चीनको साँझपखको नाचगान सार्वजनिक जीवनशैलीबाट स्वास्थ्य लाभतर्फ
- बैशाख १९, २०८२
- डा. पार्थ गुरागाईं
के साँझपखको केही घण्टा रमाइलो सङ्गतमा नाच्दै बिताउनु स्वास्थ्यका लागि चमत्कारिक हुन सक्छ ? चीनमा मेरो अनुभवले यस प्रश्नको उत्तर ‘हो’ भन्ने प्रस्ट सङ्केत दिएको छ । केही समयअघि...