विकासको नयाँ बाटो
- बैशाख ७, २०८२
काठमाडौँ, ६ वैशाख । २०५८ देखि २०६८ सम्मको १० वर्षमा आप्रवासन सङ्ख्या ६३ प्रतिशतले बढेको थियो । २०६८ देखि २०७८ सम्मको अर्को दशकमा यो वृद्धि ७३ प्रतिशत पुग्यो ।...
काठमाडौँ, ६ वैशाख । २०५८ देखि २०६८ सम्मको १० वर्षमा आप्रवासन सङ्ख्या ६३ प्रतिशतले बढेको थियो । २०६८ देखि २०७८ सम्मको अर्को दशकमा यो वृद्धि ७३ प्रतिशत पुग्यो ।...
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ नामक पुस्तकको तेस्रो संस्करण २०८१ असोज महिनामा जनप्रकाशन गृहले प्रकाशित ग¥यो । पुस्तकको...
मजदुर जनताको अधिकार र स्वतन्त्रतामाथि बेलायती सत्तारुढ वर्गको दमन जारी छ । न्याय प्रणाली, शरणार्थी समस्यामाथिको आक्रमण, परिचयपत्र (ID) र आतङ्कवादविरोधी कानुन सबै यस प्रक्रियाका हिस्साहरू हुन् र यी...
हसिनाको १५ वर्षे शासनमा बङ्गलादेश भारतसँग नजिकियो, तर बृहत्तर क्षेत्रीय एकीकरणको आगामी चरणका लागि ढाकालाई चीनको आवश्यकता पर्छ । बङ्गलादेशका अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले गत महिना चीनको चारदिने भ्रमण...
‘भत्ता दिने उमेर ६८ बाट ७० पु¥याऊ’ (नागरिक दैनिक – ३१ चैत २०८१) । ‘पूर्वविशिष्टलाई किन आदेशविपरीत तजबिजबाट सेवा सुविधा दिइयो ?’ ‘सर्वोच्च अदालतद्वारा राज्य व्यवस्था समितिसँग जवाफ माग’...
दैलेख, ५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताउनुभएको छ । नेमकिपा दैलेख आठबिस नगर...
ख्वप विश्वविद्यालयको विधेयक किन संसद्मा ल्याइँदैन र किन पारित गरिँदैन ? यो सबै नेपालीको प्रश्न हो । यो मेचीदेखि महाकालीसम्मका चाँदनी दोधाराका जनताको आवाज हो । यो एमालेका योगेश...
जुम्ला, ३ वैशाख । नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो । सिँजा र खलङ्गा बजारमा छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा नेमकिपाका...