आपत्विपत् र सङ्कटमा साथ दिनु जरुरी
- भाद्र २२, २०८३
भोटेकोसीमा अचानक आएको बाढीले घर, पसल बगायो । घर आँगन, बाटा, खेतमा बसिरहेका परिवारका परिवार बगाइयो । घरमा रहेका अन्न, लुगाफाटा, पशुपन्छी, गहना तथा अन्य भएभरका सामान बगाइयो ।...
भोटेकोसीमा अचानक आएको बाढीले घर, पसल बगायो । घर आँगन, बाटा, खेतमा बसिरहेका परिवारका परिवार बगाइयो । घरमा रहेका अन्न, लुगाफाटा, पशुपन्छी, गहना तथा अन्य भएभरका सामान बगाइयो ।...
हिमालय–काराकोरम–हिन्दकुश (एचकेएच) क्षेत्रमा नेपालले भोगेको हिमनदीजन्य घातक बाढी कुनै आकस्मिक वा अपवादको घटना होइन । यो एउटा चेतावनी हो । जलवायु परिवर्तनले यस क्षेत्रको ‘जल भण्डार’लाई प्रणालीगत आर्थिक तथा...
काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ग्रिन आर्मी नेपाल’ नामको एउटा समूह नेपाल आर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर खटिएको देखिन्छ । उनीहरू हरियो रङ्गमा पातको बुट्टा राखिएको पोशाक लगाउँछन् । यो...
“जो मानिस आफ्नो जीवन र समयको बारेमा लेख्दछ त्यही मानिस सबै कालका निमित्त लेख्दछ ।” – जर्ज बर्नार्ड सा अङ्ग्रेजी साहित्यको इतिहास चौधौँ शताब्दीको सँगसँगै सुरु भएको छ । Chaucer...
Granma International ि ७ वर्षअगाडि स्वीकृत भएको क्योटो सम्झौता गएको १६ फेब्रुअरीदेखि लागू भएको छ । यसपछि क्युवालगायतका १४१ राष्ट्रहरूले पृथ्वीको तापलाई बाहिर अन्तरिक्षमा जानबाट रोक्ने हरितगृह प्रभाव, बढ्दो...
भक्तपुर पुराना इँटा, काठका झ्याल र मन्दिरहरूको सङ्ग्रहमात्र होइन† यो जीवित इतिहास र चलायमान संस्कृतिको जीवन्त खुला सङ्ग्रहालय हो । यहाँको प्रख्यात पाँचतले मन्दिर (ङातापोल्हँ देगः) र भैरवनाथ मन्दिरजस्ता...
उज्यालो नारा र अँध्यारो यथार्थ ‘हरियो वन नेपालको धन’ र ‘कृषिप्रधान देश’ जस्ता चिरपरिचित नारा तथा वाक्यहरू विद्यालयको पाठ्यक्रमदेखि नेपालको संसद्मा धेरै पटक उच्चारण हुने गरेको छ । कुल...
प्रशान्त महासागरको चारैतिर वृत्तकार हजाराँै मुगाका टापु (Coral reefs) हरूलाई पनि प्रदूषणले खतरा पु¥याएको छ । त्यस क्षेत्रका मुगा विनाश भइरहेका छन् तथा पानीको तापक्रम वृद्धिसँगै नयाँ खतरा जन्मेको...