ट्रम्पको भेनेजुयाली कदमको मूल निसाना क्युवा
- पुष २९, २०८२
- जोसे गेब्रियल पाल्मा
भेनेजुयलामा अहिले जे भइरहेको छ, त्यो खासमा त्यस देशको आन्तरिक समस्या वा वैश्विक भूराजनीतिमा भेनेजुयलाको भूमिकासँग खासै जोडिएको छैन । किनकि, अमेरिकी नाकाबन्दीका कारण भेनेजुयलाको तेल उत्पादन अहिले खासै...