ज्ञानबहादुर न्याइच्याईको सङ्क्षिप्त जीवनी
- चैत्र १२, २०८२
सन्दर्भः ज्ञानबहादुर न्याइच्याईको १५औँ स्मृति ज्ञानबहादुर न्याइच्याईको जन्म सामान्य गरिब किसान परिवारमा विसं १९९२ वैशाख १५ गते भक्तपुरको भार्वाचो टोलमा भएको थियो । पिता पूर्णबहादुर र माता कृष्णमायाको जेठो...