बाढी पहिरोबाट पीडित जनता अझै बिचल्लीमा
- श्रावण ३२, २०७७
- दीनवन्धु अर्याल
सरकारले बाढी पहिरो पीडित जनतालाई अझै आवश्यक राहत पु¥याउन सकिरहेको छैन । पहिरोबाट घरबारविहीन र परिवार गुमेका पीडित परिवारका सदस्यहरू अहिले पनि पीडाको आँसु पिएर जीवन बिताइरहेका छन् । कति सडक...