जता हे¥यो उतै भाँडभैलो !
- श्रावण २९, २०७७
- अन्तरा
देशमा समाजवादउन्मुख संविधान घोषणा भएकै पाँच वर्ष बित्न लागिसक्यो । तर, हरेक क्षेत्रका समस्या ज्यूँका त्यूँमात्र होइन झनै बढ्दो छ । सरकार र शासक दलहरूले देशको समस्या समाधान नहुनुमा...
देशमा समाजवादउन्मुख संविधान घोषणा भएकै पाँच वर्ष बित्न लागिसक्यो । तर, हरेक क्षेत्रका समस्या ज्यूँका त्यूँमात्र होइन झनै बढ्दो छ । सरकार र शासक दलहरूले देशको समस्या समाधान नहुनुमा...
शासक दल नेकपाका एक नेताले गत साउन २२ गतेको ‘गोरखापत्र’ दैनिकको विचार स्तम्भमा लेखे, “नेपालका राजनीति बुझ्ने सबैलाई थाहा छ, अहिले नेकपा पनि सिद्धान्तहीन पार्टी बनाइएको छ ।” उनले...
जनताको मानव अधिकार र संविधानप्रदत्त मौलिक अधिकारको सुनिश्चितताको लागि क्रियाशिल भई न्याय क्षेत्रको सुधारका लागि निरन्तर खबरदारी गर्दै स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने नेपाल बार एसोसियसन वक्तव्यवाजीमै सिमित भएको...
नेत्फा फ्रीम्यान अखिल अमेरिकी सामुदायिक आन्दोलन Pan-African Community Action का एक सङ्गठनकर्ता तथा शान्तिका लागि काला मानिसको संयोजन समितिका सदस्य हुनुहुन्छ । उहाँ वासिङ्टन डीसीस्थित लोकप्रिय एफएम रेडियोहरूमा रेडियो...
तीन विश्वको भिन्नताको सिद्धान्त माक्र्सवाद – लेनिनवादका लागि अध्यक्ष माओको महत्वपूर्ण योगदान हो । अध्यक्ष माओले आफ्नो जीवनकालमा माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त र व्यवहारमा उतार्नुभयो, रक्षा गर्नुभयो र विकास गर्नुभयो । चिनियाँ क्रान्ति...
क्युवाली जनताका नेता फिडेल क्यास्ट्रोको जीवन साम्राज्यवादविरोधी सङ्घर्षको इतिहास गाथा हो । उहाँको साम्राज्यवादविरोधी सङ्घर्षका केही महत्वपूर्ण गतिविधिहरू उल्लेख गर्दछु – सो¥हौँ शताब्दीको सुरुदेखि क्युवालाई स्पेनले उपनिवेश बनाएको थियो ।...
‘न्याय नपाए गोरखा जानू, शास्त्र हराए काशी जानू’ भन्थे उहिले । भन्न त अहिले नि भन्छन् । एकपल्ट जनजिब्रोले टिपेको भनाइ सितिमिति कहाँ हराउँछ र ? सुन्यो भन्यो, सुन्यो भन्यो, सुन्यो...
बेलायती साम्राज्यका इमानदार संरक्षक चर्चिलको यो मूल्याङ्कन र स्वीकारोक्ति कुनै ढोँङ या राजनीतिक दाउपेच हुनसक्दैनथ्यो । तत्कालीन समयमा सोभियत सङ्घमाथि राजनीतिक, वैचारिक तथा नैतिक कारणमात्र हमला हुन्नथ्यो बरु अन्तरनिहित सामाजिक...