बुर्किना फासोली क्रान्ति र थोमस सङ्कारा – २
- आश्विन २७, २०८३
महिला मुक्ति कसरी सम्भव ? महिला मुक्तिको क्षेत्रमा सङ्काराको विचार झन् प्रभावशाली बन्यो । सङ्काराले एङ्गेल्सको समाज उत्पत्तिसम्बन्धी रचनाहरू अध्ययन गरेका थिए । ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ जस्ता कृतिबाट...