प्रधानः नओझेलिनुपर्ने मूर्धन्य स्रष्टा
- माघ १७, २०८२
- तेजेश्वर बाबु ग्वंगः
मातापिताका कुलघरानाअनुरूपका नाम चन्द्रप्रसाद प्रधानका चन्द्र अगाडि ‘हृदय’ शब्द नै उपसर्गझैँ तुल्याएर हृदयचन्द्र बनेका नेपाली वाङ्मयका मूर्धन्य स्रप्टा समीक्षक उनै हुन्, जसलाई नेपाली साहित्यिक संसार सम्मान समर्पण गर्छ ।...