कला–मनोरञ्जन

  • कमलपोखरीमा बनाइएको छायादेवी कम्प्लेस किन गैरकानुनी हो ?

    (ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा वितरित अभियानका अध्यक्ष भागवत नरसिंह प्रधानद्वारा जारी वक्तव्य) विषय प्रवेश नेपाल बहु–भाषिक, बहु–सांस्कृतिक, बहु–धार्मिक, बहु–जातीय तथा भौगोलिक विविधतायुक्त देश हो । यहाँ हरेक जातजातिहरूको आफ्नै मौलिक भाषा, संस्कृति र सभ्यता रहेको छ । यस्ता मूर्त–अमूर्त सम्पदा भनेका कुनै व्यक्तिका पुर्वजहरू तथा समुदाय आदिले परोपकारी भावना तथा धर्मकीर्ति […]

  • विश्व सम्पदा भैरवनाथ मन्दिर पुनः निर्माणको आय व्यय सार्वजनिक

    भक्तपुर, २९ पुस । २०७२ सालको भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनःनिर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम मङ्गलबार टौमढीमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णोद्धार २०७६’ र ‘भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी प्राविधिक नक्सा डिजाइनसङ्ग्रह’ पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा […]

  • लिच्छविकालीन सांस्कृतिक निधि ङालाकेगु जात्रा

    नारायणमान बनमाला सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको जीवित देवीको रूपमा पुजिने श्री नवदुर्गा देवगणको ङालाकेगु जात्रा यस वर्ष पुस २९ गते मङ्गलबारदेखि भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी त्वःचाबाट वापी पाछाकेगु अथवा तःसि (बिमिरो) ललायेगु जात्राबाट शुभारम्भ हुन्छ । मानव समाजमा आधारित दैनिक जीवनको आचरणबारे दिशाबोध गर्ने उद्देश्यका साथ यस नवदुर्गा देवगण जात्रा सञ्चालन भइरहेको ऐतिहासिक […]

  • सोनाम ल्होसार र तामाङ समुदायको अधिकारको प्रश्न

    कान्छा लामा तामाङ समुदायको मुख्य पर्व सोनम ल्होसार नजिकिँदै छ । विडम्बना ¤ देशभरका तामाङ समुदाय भने आफ्नो अधिकारको मागसहित यतिबेला सडक आन्दोलनमा छन् । संविधानको धारा १८ को उपधारा (१) मा सबै नागरिक कानुनका दृष्टिमा समान हुने उल्लेख छ, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने भनी उल्लेख छ । उपधारा (३) मा राज्यका नागरिकहरूबीच उत्पति, धर्म, […]

  • नेपाल भ्रमण वर्ष जनवरी १ मात्र होइन

    जनवरी १ का दिन नेपाल भ्रमण वर्षको तामझामका साथ उद्घाटन गरियो । पर्यटनमन्त्रीले उद्घाटनकै दिन नेपाल भ्रमण वर्षलाई ‘भ्रमण दसक’ बनाउने घोषणा गरे । भ्रमण वर्षको प्रचार गर्न भनी उनी अस्ट्रेलिया पुगे । अस्ट्रेलिया महिनौँदेखि डढेलोको आहतमा डुबेको समयमा नेपाल भ्रमणको प्रचारार्थ सिड्नीमा आयोजित पर्यटनमन्त्रीको कार्यक्रम आलोचित बन्यो । आलोचकहरूले यसलाई असंवेदनशीलता भने । मन्त्रीले […]

  • वाकुपतिनारायण मन्दिरको छानामा सुनको जलप

    भक्तपुर, २१ पुस । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक वाकुपति चाँगुनारायण मन्दिरको छानामा सुनको जलप लगाउने कार्य सुरु भएको छ । भक्तपुर नगरपालिकाको सहयोगमा नागरिक तहबाट आर्थिक सहयोग उठाउँदै मन्दिरको पहिलो तलाको चारैतिरको छानामा सुनको जलप लगाउने कार्य भएको स्थानीयको भनाइ छ । गत आवमा स्थानीय जनताको भेलाबाट आशाकाजी प्रजापतिको अध्यक्षतामा उपभोक्ता समिति गठन भई कार्य […]

  • दर्शनबारे केही चर्चा – २

     प्रधान बुद्ध दर्शनको सार १) बुद्ध खानै नखाई, शरीरलाई अति कष्ट दिएर ज्ञान प्राप्ति र मोक्षको अतिवाद र अत्यन्त भोगविलाशमा लिप्न हुने अल्छी र अति भोगवादलाई अस्वीकार गर्थे । २) उचित दृष्टिकोण, उचित प्रतिबद्धता, उचित वचन, उचित कर्म, उचित जीवनपद्धति, उचित प्रयत्न, उचित विचार र उचित चिन्तन, संयम र सदाचारको जीवन जिउनु नै उत्तम जीवन मापन […]

  • नेपाल भ्रमण वर्ष सुरु, पर्यटकको भव्य स्वागत

    भक्तपुर, १६ पुस । जर्मनी नागरिक भेरोना वास्टिक नेपालको भ्रमणको क्रममा बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको मूल प्रवेशद्वारमा पुग्नुभयो । उहाँलाई स्वागत गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, स्थानीय जनप्रतिनिधि र नगरवासी प्रवेशद्वारमै उभिनुभएको थियो । भेरोनासँगै स्वीट्जरल्यान्ड, मलेसिया, चीन, भारत र होल्यान्डका १८ जना पर्यटकलाई नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीले स्वागत गर्नुभएको थियो । […]