आजको सन्दर्भमा पुस्तक ‘भेनेजुयला : हिजो र आज’ को अध्ययन
- पुष २१, २०८२
- समा
सार्वभौम देश भेनेजुयलामाथि संरा अमेरिकाले हालै गरेको आपराधिक आक्रमणले साम्राज्यवादको सक्कली रूप पुनः उदाङ्गिएको छ । संरा अमेरिकाले भेनेजुयलाको राजधानी काराकससँगै थुप्रै प्रान्त र सहरहरूमा सैन्य हमला ग¥यो ।...