ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन
- आश्विन १६, २०८१
भक्तपुर, १५ असोज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले मङ्गलबार भक्तपुर नगरपालिकाका १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा नेपाल...