चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता
- असार ६, २०७६
प्योङयाङ, ६ असार (रासस/सिन्ह्वा) : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनुभएको छ । चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर...