दैलेखको महाबुँमा सम्मेलन
- जेष्ठ २४, २०७६
दैलेख, २३ जेठ । नेपाल मजदुर किसान पार्टी महाबुँ गाउँपालिकाको छैटौँ गाउँपालिका सम्मेलन काप्रीखोलामा भयो । कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला समिति दैलेखका अध्यक्ष जग्यबहादुर...