समसामयिक विषयमा वाग्मती प्रदेशसभामा नेमकिपाको आवाज
- आश्विन ९, २०८१
- सुरेन्द्रराज गोसाई
नयाँ सरकारको सुस्तता, गतिहीनता र उपस्थिति शून्यताको विषयमा यहाँ चर्चा हुँदै छ । नयाँ सरकारले फेरि पनि यस्तो विषम् परिस्थितिमा आफ्नो उपस्थितिसमेत देखाउन सकेन । जनताले सरकार भएको अनुभव...