बालबालिका र निर्दोष मारिनुमा संरा अमेरिका, युरोप दोषी ः पोप
- चैत्र २५, २०७५
भ्याटिकन, ७ अप्रिल (एपी) । रोमन क्याथोलिक धर्मका सर्वोच्च धर्मगुरु तथा भ्याटिकन सिटीका प्रमुख पोप फ्रान्सिसले यमन, सिरिया, अफगानिस्तानलगायत युद्धक्षेत्र बनिरहेका देशमा बालबालिकासहित निर्दोष मानिसहरु मारिनुमा संरा अमेरिका र यूरोपका...