जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता रोक्न सर्वोच्चको आदेश
- चैत्र २६, २०७५
काठमाडौँ, २५ चैत । जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको छ । गृहमन्त्रालयको यस्तो परिपत्रविरुद्ध...