सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र
- चैत्र ११, २०७५
काठमाडौँ, १० चैत । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरूको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ । सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आइतबार सर्वोच्च अदालतका...