बिआरई अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि
- फाल्गुन १२, २०७५
काठमाडौँ, १२ फागुन (रासस) ः ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएसन (नासा) को संयुक्त आयोजनामा बिआरआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि शुरु हुने भएको छ ।...