‘विदेशी पुँजीसँगै विदेशी सेना पनि आउँछ’
- जेष्ठ १३, २०८१
भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी भनपा १ नं. वडा समितिको आयोजनामा शनिबार प्रथम वडा सम्मेलन सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा...
भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी भनपा १ नं. वडा समितिको आयोजनामा शनिबार प्रथम वडा सम्मेलन सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा...
बिदा, अब बिदा, सधँै लडिरहने तिमी, बिदा लौ, भिडन्त गरिरहने दलहरू बारुदको धुवाँले कालो भएको लडाइँको मैदान, भाला, बन्दुक र तरबारहरू तिमीलाई बिदा । बिदा भो, दाजु–भाइहरू, तर सधैँको निम्ति...
काठमाडौँ, ११ जेठ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न १२ः३० बजे सुरु भयो । सभामुख देवराज घिमिरेले शून्य, विशेष र आकस्मिक समयमा बोल्ने कार्यसूची नभएको जानकारी दिनुभयो ।...
तर, ५ जुलाई १८४८ को ‘पक्राउ’ भन्ने लेखलाई लिएर चलेको मुद्दाको फैसला भएको थिएन । ७ फेब्रुअरीको दिन फैसला थियो । सरकार राजनैतिक सङ्कटबाट फाइदा उठाउन चाहन्थ्यो । अदालतमा...
काठमाडौँ, ९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १ गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो । महिना दुई महिनामा सरकार परिवर्तन भइरहने देशमा सरकारको नीति तथा कार्यक्रमबारे...
हामी सिद्धान्त तथा प्राथमिकताको विषयमा छलफल गर्दै छौँ । यहाँ माक्र्स र माक्र्सवादको प्रसङ्ग फेरि पनि उठ्यो । कार्ल माक्र्सले औद्योगिकरूपमा विकसित केही मुलुकहरूमा समाजवाद चाँडै स्थापना हुने अनुमान...
राष्ट्रपति रइसीको आकस्मिक निधन गत आइतबार इरानका ६३ वर्षीय राष्ट्रपति इब्राहिम रइसी तथा विदेशमन्त्री सहितको ९ प्रमुख व्यक्तिहरू सवार हेलिकप्टर इरानकै उत्तरी पश्चिम सहर ताब्रिरजमा दुर्घटना हँुदा सबै सवारको...
काठमाडौँ ८ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यतालिका थियो । बैठक १२ बजे सुरु गरियो । सभामुखले शून्य र विशेष समय नभएको जानकारी गराउनुभयो । नेकाका...