प्रदेशसभामा कार्ल माक्र्स र १ मईको चर्चा
- जेष्ठ ४, २०८१
- सुरेन्द्रराज गोसाई
सर्वप्रथम यो चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकार र वाग्मती प्रदेशसँग सम्बन्धित केही कुराहरू म यहाँ राख्न चाहन्छु । यो चौथो अधिवेशनसम्म आइपुग्दा वाग्मती प्रदेशमा हँसिया—हथौडा अङ्कित रातो झन्डा...