कला, संस्कृति तथा सम्पदा संरक्षणबारे दुई चार कुरा
- बैशाख २९, २०८१
- सुरेन्द्रराज गोसाई
विद्वत् महानुभावहरूका महत्वपूर्ण विचार सुन्ने अवसर पाएँ । त्यसको निम्ति हार्दिक आभार प्रकट गर्दछु । आजको यस कार्यक्रममा बसिरहँदा आजभन्दा केही वर्षअगाडि पेइचिङस्थित चाइना एकेडेमी अफ सोसियल साइन्सेजमा भएको...