कामदारवर्गको मुक्तिको साहित्य कामदारवर्गले नै लेख्न जरूरी
- चैत्र १९, २०८०
ललितपुर, १८ चैत । ललितपुरको महालक्ष्मी न.पा. ६ थसि देवननी टोलमा तेस्रो नेपालभाषा साहित्य तःमुंज्या शनिबार सम्पन्न भयो । नेपालभाषा साहित्य तःमुंज्या यलको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर...