संरा अमेरिकी व्यापार युद्धले चीनको आर्थिक विकास रोक्न नसक्ने
- चैत्र ११, २०८०
चीनविरुद्ध संरा अमेरिकाले छेडेको व्यापारयुद्ध निरन्तर चुलिँदै छ । सुरुमा चिनियाँ वस्तुहरूमा संरा अमेरिकाले लगाएको करको दर १० प्रतिशत थियोे । हालै करिब २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ...