चिनियाँ राष्ट्रपति सीद्वारा परिस्थितिअनुकूल गुणस्तरीय उत्पादनमा जोड
- फाल्गुन २३, २०८०
पेइचिङ, २२ फागुन (सिन्ह्वा/सीआरआई) । चीनको व्यवस्थापिकाको चौधौँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्दै राष्ट्रपति सी चिनफिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको...