शैक्षिक ख्वप सही चिन्तन, इमानदारी तथा सङ्घर्षको एक उपहार
- फाल्गुन १३, २०८०
- सुरेन्द्रराज गोसाई
ख्वपको वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनीको भव्य सफलताको निम्ति शुभकामना छ ! वसन्तको आगमनसँगै हरेक साल हुने यी गतिविधि ख्वपको आफ्नै शैलीको शैक्षिक वसन्त पर्व हो भन्नु समीचीन होला !...