२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी
- माघ ३, २०८०
भक्तपुर, २ माघ । वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा मङ्गलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो । ‘स्थानीय स्रोत र...