नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सुरु क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी
- पुष २९, २०८०
भक्तपुर, २७ पुस । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको पाँचौँ (३५ औँ) केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भयो । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले परिषद्मा पार्टी केन्द्रीय...