नेपालको वायु सेवामा कुन कुन देशको दादागिरी !
- पुष ५, २०८०
काठमाडौँ, ४ पुस । प्रतिनिधिसभाअन्तर्गतको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिको कार्य सम्पादन सहजीकरण उपसमितिको बुधबार बैठक बस्यो । बैठकमा युरोपेली सङ्घका देशहरूले नागरिक उड्डयन प्राधिकरणलाई कालोसूचीमा राखेर नेपालका हवाईजहाज...