इरान र क्युवाले इजरायली नरसंहारबिच प्यालेस्टिनीहरूलाई समर्थन गर्न विश्वव्यापी गठबन्धनको आह्वान
- मंसिर १९, २०८०
तेहरान, ४ डिसेम्बर (प्रेस टीभी) । इरानी राष्ट्रपति इब्राहिम राइसीले सहयोगी राष्ट्रहरूसँगको सहकार्यमा विभिन्न महादेशमा उत्पीडित प्यालेस्टिनी जनतालाई सहयोग गर्न गठबन्धन बनाउनु पर्नेमा इरान र क्युवाको साझा अडान रहेको...