विदेशी शक्तिको आडमा राजनीति गर्नु देश र जनताको हितमा नहुने
- मंसिर ६, २०८०
काठमाडौँ, ५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशी शक्तिको आडमा देशमा राजनीति र राजनीतिक आन्दोलन गर्नु देश र जनताको हितमा नहुने बताउनुभएको छ...