अन्ना लुइस् : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – १
- मंसिर २०, २०८०
संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँतीसँग प्रश्न :
नेपालको कुन कुन जिल्लाको कुन कुन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल तोकिएको छ ? ती क्षेत्रहरूको सुधारको लागि के कति बजेट खर्च भयो ? आगामी बजेटमा के कस्तो खर्चको योजना राखिँदै छ ?
उत्तर : आ.व. २०७५/७६ मा नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट पहिचान भई निर्णय भएका १०० पर्यटकीय गन्तव्य स्थलहरू तपसिलबमोजिम रहेका छन् ।
Leave a Reply