क्युवाली राष्ट्रपतिद्वारा प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको नरसंहारको कडा निन्दा
- कार्तिक १४, २०८०
हवाना, ३० अक्टोबर (टेलेसुर) । क्युवाली राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार विगत तीन हप्तादेखि घेरामा रहेको गाजापट्टीका प्यालेस्टाइनी जनताविरुद्ध इजरायली सेनाले गरिरहेको बमबारी र नरसंहारको कडा निन्दा गर्नुभएको छ ।...