विद्यार्थीले पाठ्यपुस्तकको साथै राष्ट्रिय अन्तर्राष्ट्रिय ग्रन्थहरू पनि अध्ययन गर्नुपर्नेमा जोड
- मंसिर २३, २०८२
भक्तपुर, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार एक अन्तरक्रियात्मक कार्यक्रम गरियो । नेक्राविसङ्घको २४ औँ भक्तपुर जिल्ला सम्मेलन...