शिक्षकहरू राजनीतिकरूपले सचेत र देशभक्त हुनुपर्ने
- बैशाख ३१, २०८०
भक्तपुर, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शिक्षकहरू राजनीतिकरूपले सचेत र देशभक्त हुनुका साथै विषयवस्तुमा पनि दख्खल हुनुपर्नेमा जोड दिनुभएको छ ।...