प्रमुख प्रजापतिसँग चिनियाँ निर्देशक छिन लुकाओको भेट
- फाल्गुन १६, २०७९
भक्तपुर, १५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गर्नुभयो । भेटमा उहाँहरूबिच नेपाली जनता र चिनियाँ जनताबिच मैत्रीपूर्ण सम्बन्ध विस्तार...