“खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकताको लागि हो”
- फाल्गुन १०, २०७९
भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि ९ गतेसम्म भएको अन्तरनगर...