के गरेर बस्नु यो भिरमा ?
- माघ २५, २०७९
- नीरज लवजू
छेतछेतबाट तामाकोसी तरेर सिमीगाउँतिरको ठाडो उकालो उक्लेको केही बेरमै पसिनाले हाम्रो जिउ पुरै निथु्रक्क भइसकेको थियो । तल नदी सुसाएको सुनिन्थ्यो । सिमीगाउँ कतिखेर पुग्ने हो, कुनै अतोपत्तो थिएन...
छेतछेतबाट तामाकोसी तरेर सिमीगाउँतिरको ठाडो उकालो उक्लेको केही बेरमै पसिनाले हाम्रो जिउ पुरै निथु्रक्क भइसकेको थियो । तल नदी सुसाएको सुनिन्थ्यो । सिमीगाउँ कतिखेर पुग्ने हो, कुनै अतोपत्तो थिएन...
नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना २०२५ साल साउन १४ गते गुप्तरूपमा भएको थियो । यो नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन हो । यसले किसानहरूको तत्कालीन तथा दीर्घकालीन हकहितको...
काठमाडौँ, २४ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाका समितिहरूले मन्त्रीहरूलाई दिएको निर्देशनमा सम्बन्धित मन्त्रीलाई दुई हप्ताभित्र कार्यान्वयन गरी समितिलाई जानकारी दिनुपर्ने व्यवस्था निमावलीमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।...
हामी दोस्रो कार्यकालको लागि निर्वाचित भएको आठ महिना बित्यो । आजको दिन हामीलाई निर्वाचित गर्ने आदरणीय नगरवासीहरूलाई हामी उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गर्दछौँ । तपाईँहरूको अमूल्य मतको कारण हामीले भक्तपुर...
विश्वविद्यालय सञ्चालनार्थ अनुमति दिँदा के के नोक्सानी होला ? सरसरती हेर्दा विश्वविद्यालय खुल्दा कलेजको सङ्ख्या धेरै चाहिन्छ, प्राध्यापकको सङ्ख्या धेरै चाहिन्छ, डाक्टरको सङ्ख्या धेरै चाहिन्छ, इन्जिनियर र वकिलको सङ्ख्या...
भक्तपुर, २३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाको ते¥हौँ नगरसभाको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना...
ब्रिटिश भारतले नै सन् १९२८ तिर नेपालका सबै नदीहरूको सर्भे गरी कोसीमा बाँध बाँध्ने योजना बनाएको थियो । तर, भारतमा बढ्दै गएको स्वतन्त्रता आन्दोलन देखेर बेलायती सरकारले भारतमा बढी...
भक्तपुर, २२ माघ । “कुन सरकार ठीक वा गलत छ भन्ने कुरा उसले गर्ने कुराभन्दा पनि कुन वर्गको सेवामा त्यो सरकार प्रतिबद्ध छ त्यो महत्वपूर्ण हुन्छ । कम्युनिस्ट सरकारले बहुसङ्ख्यक कामदार...